Logo

‘झिँगेदाउ-२’मा आँचल शर्मा अनुबन्धित

काठमाडौं । नायिका आँचल शर्मा  फिल्म ‘झिँगेदाउ-२’ मा अनुबन्धित भएकी छन्। उनले निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजासँग अभिनय सम्झौता गरेकी हुन्। यो चलचित्रमा यसअघि नायिकाको रूपमा केकी अधिकारी अनुबन्धित भएकी थिइन् । चलचित्रमा नायक मुकुन भुसाल पनि जोडिएको निर्देशक देउजाले बताएका छन् । ‘झिँगे दाउ’कै सिक्वेलको रूपमा ‘झिँगेदाउ २’ बन्न लागेको हो । निर्देशक देउजाका…