Logo

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । क्याप्टेन रामेश्वर थापाको बायोपिक बन्ने भएको छ । क्याप्टेन थापाको बायोपिक दीपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् । ‘क्याप्टेन साब’को आज शुभमुहूर्त गरिएको छ । ‘क्याप्टेन साब’ भदौको पहिलो साताबाट काठमाडौं, चितवन र काभ्रेका विभिन्न स्थानमा छायांकन हुनेछ । थापा सञ्चार उद्यमी पनि हुन् । चलचित्रमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य…