Logo

प्रदीपको ‘एक्टर–टेक १’को रिलिज रोक्न जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक १’को रिलिज रोक्न अन्तरकालिन आदेश दिएको छ । अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ । माघको ४ गतेबाट रिलिजमा आएको फिल्म ‘एक्टर’का निर्माता सम्राट थापाले दिएको उजुरीको आधारमा अदालतले आज अन्तरिम आदेश जारी गरेको हो । अदालतको वेबसाइटमा प्रत्यक्ष झिकाउन अन्तरकालिन आदेश…