Logo

महेश काफ्लेको ‘धन्यवाद मायालु’ गीत सार्वजनिक

काठमाडाैं । गायक महेश काफ्लेको 'धन्यवाद मायालु' बोलको गीत सार्वजनिक भएको छ । गीत बिहीबार युट्युबमा रिलिज भएको हो । उनकै शब्द तथा संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् । भिडिओमा सिम्पल खरेल, महेश काफ्ले, प्रभातपाल ठकुरी र निमा पाण्डे फिचर्ड छन् । गीतमा हरि हुमागाईंको निर्माण तथा निर्देशन छ । भिडिओ 'क्रियटिभ…