Logo

‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्देशक पौडेलले घोषणा गरे नयाँ चलचित्र

काठमाडाैं । ब्लकबस्टर नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले नयाँ चलचित्र ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका छन् । पौडेल आफैँले निर्देशन गर्ने चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन् । थिम पोस्टरमा घुर्मैलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएकी देखिन्छिन् । डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर…