Logo

अञ्जली डिसीको स्वरमा ‘ए मेरो परदेशी’ सार्बजनिक

काठमाडौं । गायिका अन्जली डिसीको स्वरमा 'ए मेरो परदेशी' गीत सार्वजनिक भएको छ । डिसीको एकल स्वर रहेको उक्त गीतमा म्यूजिक र लिरिक्स काशी जेट्लीको नै रहेको छ भने गीतको एरेन्ज बिशाल निरौलाले गरेका हुन् । म्यूजिक भिडियोमा चर्चित नायिका केकी अधिकारी, काशी जेट्ली र रमा थपलियाको अभिनय रहेको छ । उक्त गीतमा सह कलाकारको…