Logo

चर्चित गीतकार विश्व वल्लभको निधन

काठमाडौं । चर्चित गीतकार विश्व वल्लभको निधन भएको छ । उपचारको क्रममा बुधबार राजधानीस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको गीतकार संघका अध्यक्ष वसन्त बित्यासी थापाले जानकारी दिए । थापाथलीस्थित घरमै केही दिनअघि अचानक मस्तिष्कघात भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । मस्तिष्कघातका कारण उनको शरीरको देब्रे पाटो चल्दैन थियो । पछिल्लो समय उनमा निमोनिया समस्या…