काठमाडाैं । दसैं नजिकिँदै जादा गीतको गुञ्जायमान आवाज सुन्न थालिएको छ । असोज महिना लागेसँगै नेपालीहरूमा दसैंको हर्ष उल्लास बढ्न थालेको छ । यस वर्षको दसैं तिहारको सुरुवातमै गायक पशुपति शर्मा, बसन्त थापा, कुलेन्द्र विश्वकर्मा र गायिका समीक्षा अधिकारीको स्वरमा ‘शुभकामना दसैंको’ बोलको गीत सार्वजनिक भएकाे छ । गीतमा शब्द/संगीत सूर्य न्यौपानेकाे रहेकाे छ ।…