Logo

संगीत, नाटक क्षेत्रको विकास र प्रतिलिपि अधिकारको संरक्षण गरिने

काठमाडौं । सरकारले भाषा, साहित्य, दर्शन, संस्कृति, कला, संगीत, नाटक लगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गर्ने घोषणा गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । प्रतिलिपि अधिकारको संरक्षण र नियमन गर्ने पनि उनले बताए । सनातन धर्म, संस्कृतिका अन्तर्राष्ट्रियस्तरका…