काठमाडौं । नेपाली ख्रीष्टियन सांगितिक क्षेत्रमा होसन्ना मण्डलीका पास्टर राजु सुन्दासले निर्माण गरेको ‘प्रशंसा’ नामक नयाँ गीत काठमाडौंमा विमोचन गरिएको छ । बुधबार काठमाडौंको होसन्ना चर्चमा आयोजित एक कार्यक्रमबीच कर्णप्रिय स्वरकी धनी इसाई संगितका अग्रज गायिक सलोमी तिमोथी र होसन्ना सेवकाई नेपालका पास्टर सुन्दासले संयुक्त रूपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् । नेपाली चर्चमा प्रभुको…