काठमाडौं । निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ तेस्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्स अफिसमा उत्साहजनक व्यापार थियो भने दोस्रो सातामा औसत व्यापार गरेको निर्माण पक्ष बताउँछन् । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौँ उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि…