Logo

बलिउड अभिनेता रणवीरले यसरी गरे पाउ छोएर मेनुकाको तारिफ

काठमाडौं । गायिका मेनुका पौडेलको गायकीको बलिउड अभिनेता रणवीर कपुरले तारिफ गरेका छन् । इन्डियन आइडलको मञ्चमा अतिथिको रूपमा पुगेका रणवीरले आफ्नो नाम बताउँदै मेनुकाको गायकीको तारिफ गरेका हुन् । रणवीरले मेनुकालाई ‘संगीतकी देवी’ भन्दै उनीसँग आशीर्वाद लिन चाहेको बताएका छन् । रणवीरले मेनुकाको पाउ छोएर सम्मान गर्दै आशीर्वाद लिएको इन्डियन आइडलको भिडियोमा देखिएको छ…