काठमाडौं । भारतीय सांगितिक समूह बम्बे भाइकिङ्गसले नेपालमा सांगितिक प्रस्तुति दिने भएको छ । चर्चित भारतीय गायक निरज श्रीधर आफ्नो सांगितिक समूह बम्बे भाइकिङ्गसहित नेपाल आउन लागेका हुन् । विश्वको ४९ औँ उत्कृष्ट नाइट क्लब लर्ड अफ ड्रिंक्समा चर्चित गायक निरज श्रीधरले आफ्नो ब्यान्डसहित सांगितिक प्रस्तुति दिनेछन् । एल एण्ड एन मोडेल एजेन्सी तथा ३६५…