Logo

‘एक भागवत् र एक गीता’ आजदेखि प्रदर्शनमा

काठमाडौं । सुनिलकुमार थापाको निर्माण तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ आजदेखि प्रदर्शनमा आएको छ । आउँदो हरितालिका तीजलाई लक्षित गर्दै चलचित्र ‘एक भागवत् र एक गीता’ प्रदर्शनमा ल्याईएको हो । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्कीले चलचित्र ‘एक भागवत् र एक गीता’ (सामाजिक प्रेमकथा)’मा…