Logo

उपभोक्ता हित समितिका सभापति खांनको सक्रियातामा कैलीमा बजार अनुगमण (तस्बिरसहित)

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खांन सुदूरपशिचम प्रदेशको केन्द्र कैलाली पुगेका छन् । चाडपर्वको मौका छोपेर हुनसक्ने विभिन्न कालोबजारी तथा आफूखुसी मूल्यवृद्धिको अनुगमनका क्रममा उनी त्यहाँ पुगेका हुन् । कैलाली पुगेर समिति सभापति खांनले कैलालीका सम्पूर्ण प्रदेश कार्यालयका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीसहित जिल्ला अन्य अधिकारीहरू तथा नेपाली…