Logo

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन (तस्बिरहरू)

काठमाडौं । सरकारले आइतबादेखि काठमाडौं उपत्यकासहित देशभर दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रदेशिक कार्यालयबाट एक कार्यक्रमका बीच सहुलियत पसलको औपचारिक उद्घाटन गरेका छन् । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग,…