काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५८७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २१ जना र २ हजार…