Logo

स्वास्थ्य

कोरोनाबाट ३ जनाको मृत्‍यु, थप १२७ जनामा संक्रमण



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्‍यु भएको छ । त्यसैगरी थप १२७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार १७:०५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।