Logo

उपत्यकामा कडा लकडाउन गर्ने सरकारी चेतावनी, आजदेखि राती ८ बजेपछि हिडडुल समेत गर्न नपाइने

सरकारले उपत्यकामा कडा लकडाउन गर्ने चेतावनी दिएको छ । सर्वसाधारणलाई मास्कमा कडाइ गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो चेतावनी दिएको हो ।  कार्यालयले मास्कको अनुगमनलाई अत्यन्तै कडा समेत बनाएको छ । नेपाल सरकारले व्यक्तिगत रुपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभरी ‘तपाइको मास्क खोइ’ भन्ने अभियान चलाएसँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन गरेको हो । काठमाडौंको…