Logo

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु 

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर ९आफ्नै विद्यालय०बाट परीक्षा दिन पाउने छन् ।  भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको…