Logo

स्वास्थ्य

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु 



कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर ९आफ्नै विद्यालय०बाट परीक्षा दिन पाउने छन् । 

भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन समेत बोर्डले निर्देशन दिएको छ । 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार १८:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।