मिर्गौलाले हाम्रो शरीरका विकारयुक्त कुरा फाल्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायत काम गर्छ । एक स्वस्थ मानव शरीरमा जन्मजात दुईवटा मिर्गौला हुन्छन् । कयौं मानिसहरुका विभिन्न समस्याका कारण मिर्गौला बिग्रिन्छ र नयाँ प्रत्यारोपण गर्नुपर्ने हुन्छ । दुईवटै मिर्गौला बिग्रिएपछि कयौंले असमयमै ज्यान गुमाउनु पर्ने पनि हुन्छ ।…