पछिल्लो २४ घन्टामा २६ सय २२ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ।
७४ सय ९९ नमूनाको पीसीआर र ४ हजार २२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमा पीसीआर विधिबाट १७ सय ४५ जनामा र एन्टिजेन विधिबाट ५७७ जनामा कोरोना संक्रमण देखिएको हो।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २२ सय ११ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
प्रतिक्रिया