Logo

फ्रन्टलाइनर र वृद्धवृद्धालाई छैन खोप, दलका कार्यकर्तालाई प्राथमिकता दिन निर्देशन

कोरोना महामारीको दोस्रो लहरले ठूलो मानवीय क्षति पुर्‍याएको छ । सरकारले आवश्यक मात्रामा खोपको व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । मुुलुकमा कोरोनाको उच्च जोखिममा रहेका फ्रन्टलाइनर र वृद्धवृद्धाहरुलाई सरकारले खोप पुर्‍याउन सकेको छैन ।  तर, स्थानीय प्रतिनिधिहरुले भने राजनीति दलका कार्यकर्ताहरुलाई खोप लगाउने लक्षित वर्गको सूचीमा रोखेका छन् । यस्तै उदयपुरको बेलका नगरपालिकाले…