Logo

कोरोना अपडेट : ६ हजार ८२५ जना  संक्रमित थपिए, ७५ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा थप ६ हजार ८२५  जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार आठ सय २५ र  एन्टिजेन विधिबाट   हजार जना  गरी ६ हजार ८२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोही अवधिमा कोभिड १९ बाट थप ७५ जनाले ज्यान गुमाएका…