कैलाली । धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि नेपाल सरकारसँग अनुमति माग गरेको छ । धनगढी उपमहानगरपालिकाले शुक्रबार केन्द्र सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक पत्र पठाउँदै कोरोनाविरुद्धको खोप खरिदका लागि अनुमति माग गरेको हो । धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले नगरबासीको जीवन रक्षाका लागि खोप अत्यावश्यक भएकोले तत्काल खोप उपलब्ध गराउन र नसके…