Logo

कोरोनाको उपचारका लागि भारत सरकारद्वारा २ हजार थान रेमडेसिभर इन्जेक्सन प्रदान

कोरोनाको उपचारका लागि भारत सरकारले नेपाललाई २ हजार थान रेमडेसिभर इन्जेक्सन प्रदान गरेको छ। सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई उक्त रेमडेसिभर इन्जेक्सन् हस्तान्तरण गरेका हुन्।कार्यक्रममा श्रृंगलाले कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाललाइ सदैव सहयोग गर्ने बताए । विश्वका कतिपय देशहरुमा कोरोना भ्याक्सीनको परिक्षण भइरहेको भन्दै…