Logo

स्वास्थ्य

थप १ हजार ७ सय ३ जनामा संक्रमण पुष्टि  



शुक्रबार नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जना कोरोना संक्रमित डिस्जचार्ज भएका छन् । हाल देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित छन् भने ६ सय १ जना क्वारेन्टिनमा रहेका छन् ।

 

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  ४ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।