Logo

सामुदायिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला

शुक्लाफाँटा नगरपालिकाका चार  सामुदायिक विद्यालयमा आधुनिक प्रयोगशाला स्थापना गरिएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विज्ञानका प्रयोगात्मक काम गरी जानकारी लिन प्रयोगशाला स्थापना गरीएका हुन् । शिक्षा मन्त्रालयको सामुदायिक विद्यालयमा विकास आयोजना कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयमा पुस्तकाललय, प्रयोगशाला र सूचना प्रविधि पु¥याउने उद्देश्यले ती प्रयोगशाला स्थापना गरिएका हुन । नगरपालिकाको शिक्षा शाखाका प्रमुख टीकेन्द्रराज भट्टका अनुसार कालिका…