नेपालमा थप १९११जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको छ ।
त्यस्तै सोमबार ९८१जना कोरोना व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ५७ हजार नाघेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया