Logo

व्यवसायी भन्छन् : कालो मासु हुने कुखुरा , कडकनाथ खोज्दै खोरमै आउछन् ग्राहक

सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिकाका एक किसान स्थानीय जात तथा कडकनाथ कुखुरा पालनमा जोड दिइरहेका छन् । बिरलै पाइने कडकनाथ जातको कुखुरा पालेर उनि उदाहरण बनेका छन् । झन्डै एक हजार कुखुरा पालेका बराहक्षेत्र –३ भानुटोलका राजेन्द्र कुमार तामाङ स्थानीय जातका कुखुराका साथै कडकनाथको माग अत्यधिक रहेकाले अझ थप्ने तयारी समेत गरिरहेका छन् । कालो…