Logo

स्वास्थ्य

हाल सम्मकै उच्च एकै दिन दुई हजार २० जनामा कोरोना पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै विहिबार थप ८७१ जना कोरोना भाइरस संक्रमित उपचार पश्चात निको भई घर फर्किएका छन् । नेपालमा कोेरोना संक्रमणबाट हाल सम्म मुक्त हुनेको संख्या ४३८२०पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आश्विन २, २०७७ शुक्रबार  ४ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।