Logo

पाल्पामा थप २८ जना कोरोना संक्रमित थपिए

पाल्पामा थप २८ जना कोरोना संक्रमित थपिएका छन् ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तानसेन नगरपालिकाका १६ जना, रम्भा गाउँपालिकाका ९ जना र पाल्पा अस्पतालमा उपचाररत ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमण पुष्टि हुनेमा तानसेन नगरपालिकाका एक जना वडा अध्यक्ष तथा ३ जना वडा सदस्य र रम्भा गाउँपालिकाका एकजना…