Logo

स्वास्थ्य

थप १०८१जनामा कोरोेना पुष्टि



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बुधबार थप ९१८जना कोरोना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । नेपालमा हाल सम्म कोरोना निको भएर घर फर्किनेको संख्या ३३८४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २४ भाद्र २०७७, बुधबार