Logo

कोरोना भाइरसविरुद्धको खोप कहिले बजारमा आउँछ ?

कोरोना भाइरसको संक्रमणका कारण विश्व आतंकित बनेको छ । गतवर्षको डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका धेरै देशमा फैलिएको छ । विश्वभरमा कोरोना भाइरसबाट २ करोड ६६ लाख मानिस संक्रमित भएका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ७५ हजार पुगेको छ । कोरोनाको संक्रमण बढ्दो क्रममा छ । यसलाई नियन्त्रणमा…