Logo

जडिबुटीको प्रयोग बढ्दै

कोभिड–१९ महामारी नियन्त्रण गर्न महोत्तरीका गाउँ÷नगर बस्तीमा जडिबुटीको प्रयोग ह्वात्तै बढेको छ । विशेषगरी सामाजिक सञ्जालमा कोभिड–१९ विरुद्ध रोग प्रतिरोधी क्षमता बढाउन बेसार, अदुवा, गुर्जो, तुलसी, सिन्कौली र पारिजातजस्ता वनस्पतीय जडिबुटी निकै प्रभावकारी हुने सन्देश बाक्लै देखिन थालेपछि पछिल्लो समय यहाँ त्यस्ता जडिबुटीको प्रयोग ह्वात्तै बढेको हो । यसबाहेक कोरोना सङ्क्रमण पुष्टि भएर दुई साता होम…