काठमाडौं उपत्यकाका मेयरहरुले कोरोना भाइरस संक्रमण बढ्दै गएपछि उपत्याकामा १५ दिन कर्फ्यू लगाउन माग गरेका छन् । बुधबार उपत्यका नगरपालिका मेयर फोरमको भर्चुअल बैठक बसेर कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने बताएका हुन् । मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई भर्चुअल बैठक आदेश जारी…