पछिल्लो एक हप्तामा विदेशमा थप ३ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) कोभिड १९’ उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले यो विदेशमा यो साता थप तीन नेपालीको निधन भएको बताएका हुन् । समितिले यो साता बेलायतमा एक जना र युएईमा दुई जनाको ज्यान गएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा…