Logo

पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९जनामा कोरोना भाइरस संंक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३९४६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । नेपालमा हाल सम्म कोरोना जितेर घर फर्किनेको सख्या  २१४१०पुगेको स्वास्थ्य तथा जनसंख्या मनलयले जनाएको छ ।