Logo

प्रमुख समाचार

ललितपुरमा २९ वर्षीय कोरोना संक्रमितको मृत्यु



ललितपुर स्थित पाटन अस्पतालमा २९ वर्षीय कोरोेना संक्रमित पुरुषको मृत्यु भएको छ । शनिबार राति १० बजे ललितपुरका २९ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको हो । उनी साउन २८ गते अस्पताल भर्ना भएका थिए ।

याेे सहित ललितपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार १०:०२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।