कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५२५ जना संक्रमित थपिएका छन् ।यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । उनीहरुमध्ये ९८ जनाको मृत्यु भएको छ भने १६ हजार ८३७ जना निको भएका छन् । थप चार जनाको मृत्यु कोरोना संक्रमणबाट बाराको दुई तथा धनुषा…