Logo

काठमाडौं उपत्यकामा १३९ जना सहित ४८४ जनामा कोरोना संक्रमण

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा १३९ जना सहित ४८४ जनामा कोरोना संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालमा संक्रमितको कुल संख्या  २४ हजार ४३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी…