जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना भाइरस संक्रमण भएको छ । न्यायाधीशको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको गरिएको परीक्षणमा जिल्ला न्यायाधीशलाई कोरोना पुष्टि भएको प्रयोगशालाका निर्देशक जयन्द्र यादवले जानकारी दिए। न्यायाधीश सहित अदालतका चार ४ जना कर्मचारीको पिसिआर परीक्षण गरिएको थियो । अन्य तीन जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपनि न्यायाधीशको रिपोट पोजेटिभ भने पोजेटिभ आएको…