कोरोना भाइरस संक्रमणकाबाट काठमाडौंमा एक वृद्धको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बानेश्वरका ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।मृत्यु भएका ती वृद्ध उच्च रक्तचाप र पार्किन्सनको बिरामी थिए । अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको हो ।योसँगै…