Logo

गण्डकी प्रदेश

शुक्रबार बिहानै थप ३२ जना कोरोना संक्रमित थपिए



नेपालमा शुक्रबार बिहानै थप ३२ जना कोरोना सक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशमा शुक्रबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा प्रदेश अन्र्तगतका ४ जिल्लामा संक्रमित थपिएका हुन् ।

शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा नवलपरासीका १९ जना तनहुँका ९ जना,पर्वतका तीन जना बागलुङका एक जना रहेका छन् ।योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६३ पुगेको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार ०८:०५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।