सरकारले कोरोना माहामारी नियन्त्रण नगरेको भन्दै प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रर्दशन गरेका छन् । प्रहरीले भिडलाई नियन्त्रण गर्नका लागि प्रदर्शनकारीमा माथि लाठि र पानीको फोहोरा बर्षाएको छ । पानीको फोहारा लाठी प्रहार भएपछि केही प्रदर्शनकारी घाइते हुनका साथै भिड नै तितरबितर हुन पुगेको छ । प्रर्दशनकारीले विभिन्न नाम प्लेड लेखेको नारा सहितको व्यानर बोकेर पदर्शनमा…