सरकारले कोरोना माहामारी नियन्त्रण नगरेको भन्दै प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रर्दशन गरेका छन् । प्रहरीले भिडलाई नियन्त्रण गर्नका लागि प्रदर्शनकारीमा माथि लाठि र पानीको फोहोरा बर्षाएको छ ।
पानीको फोहारा लाठी प्रहार भएपछि केही प्रदर्शनकारी घाइते हुनका साथै भिड नै तितरबितर हुन पुगेको छ ।
प्रर्दशनकारीले विभिन्न नाम प्लेड लेखेको नारा सहितको व्यानर बोकेर पदर्शनमा उक्रिएका थिए।
कोराना माहामारीको समयमा १० अर्ब रुपैयाँ र औषधि खरिद विक्रिमा भ्रष्ट्रचार भएको भन्दै सरकारको विरोध हुदै आएको छ । प्रधानमन्त्रीले संसदमा पनि १० अर्ब रुपैयाँ केमा खर्च भयोभनेर स्पष्ट जवाफ नपाएको भन्दै पर्दशन भएको थियो ।




















प्रतिक्रिया