आइतबार विहान कोरोना भाइरसको संक्रमण पुष्टि भएका रौतहटका १० जना नै भारतबाट केही दिन अघि नेपाल प्रवेश गरेको खुलेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार बिहान थप १० जनामा सङ्क्रमण पुष्टि गर्दै ती सबै रौतहट जिल्लाका भएको जनाएको थियो ।राजपुर नगरपालिकाका नगरप्रमुख मोहम्मद सकिलका अनुसार उनीहरु भारतबाट नेपाल आएका हुन् । ‘जहाँ छौँ त्यही…