Logo

बहराइनबाट फर्केका गोरखाका एक युवामा र्‍यापिड टेष्टमा कोरोना संक्रमण पोजिटिभ

बहराइनबाट फर्केका गोरखाका एक युवाको र्‍यापिड डायग्नोष्टिक टेष्टमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । आरुघाट गाउँपालिका–५ का ३१ वर्षिय ती व्यक्ति फागुन २३ गते बहराइनबाट फर्किएका थिए । उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ । किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्षण देखिएको छैन् । आरुघाटमा विदेशबाट आएका सबैको…