Logo

समाचार

कोरोनाको कहरः ज्यान गुमाउनेको संख्या ८२ हजार माथि



कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८२ हजार नाघेको छ। बुधबार बिहान सम्म ७४ हजार ७ सय ६८ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर १४ लाख ३१ हजार ६ सय ९१ जना संक्रमित भएका छन्। यीमध्ये ३ लाख २ हजार १ सय १५ जना निको भएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार ०९:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।